FAQs Complain Problems

अपडेट

आठौ नगर सभा सम्बन्धमा ।

आर्थिक वर्ष:

शाखाको नाम:

थप कागजात/विवरण : 

प्रस्तुत विषयमा मिति २०७७ आषाढ १० गते विहान ११ः३० बजे चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा सहिद स्मृति भवन (चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं ५, गैरीगाउँ) मा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि अनुरोध छ ।