FAQs Complain Problems

अपडेट

चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न

आज मिति २०७४/१२/२६ गतेका दिन वाट चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न गरि संचालनमा ल्याइएको छ | हाललाई सि.सि.टि.भि. क्यामरा को संख्या ९ वटा रहेको छ | सि.सि.टि.भि. क्यामरा जडान भएका क्षेत्रहरु निम्न छन् | जि.स.स. परिसर, टुडिखेल परिसर, सिडियो क्वाटर परिसर, नवलपुर चोक, घले गाउँ जाने चोक, कुबिन्ड़े चोक, जिल्ला कारागार आदि रहेका छन | OnemorestepinIT GoIT