FAQs Complain Problems

अपडेट

आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना (संसोधित)

थप कागजात/विवरण : 

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (१) घ(२) र घ(६) समेतमा भएको व्यवस्था, नगरपालिकाको आन्तरिक आय संकलन कार्यविधी २०७५, प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तथा नगर कार्यपालिकाको निर्णयानुसार देहायका शिर्षकहरुमा राजस्व असुली सम्बन्धी काम आ.व. २०७५/७६ को लागि ठेक्काद्धारा गराउन यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानूनी प्रक्रिया पूरा गरेका इच्छुक फर्महरुले बोलपत्र खरिद गरी देहायको मिति र समय भित्र शिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ । अन्य थप जानकारीका लागि कार्यालय समयभित्र चौतारा सांगाचोकगढी नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।