प्रमुख समाचार ::

चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलमा सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी.