FAQs Complain Problems

अपडेट

दिर्ग तथा जटिल प्रकारको रोगीका लागि सहुलियत उपलव्ध गराउन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय: 
स्वास्थ्य शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • रु १० को टिकट टाँस गरेको निवेदन ।
  • स्वास्थ्य परिक्षण गरेको प्रमाणित हुने कागजात
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • विरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 
  • वडा कार्यालयको सिफारिस
  • सिफरिस समितिको निर्णय